नेपाल सरकारले काठमाडौं स्थित सोह्रखुट्टेमा सवारीको प्रदुषण जाँच गर्दै। वातावरण विभागले पौष १ देखि सवारीसाधनको प्रदुषण जाँचमा पास नभए एक लाखसम्म जरिवाना लिने चेतावनी दिएको थियो।
1 إجابات0 ردود
إعجاب
1 تعليق واحد
لم يعد التعليق على هذا المنشور متاحاً بعد الآن. اتصل بمالك الموقع لمزيد من المعلومات.
👍