भारतले २०७९ बैशाख ३० गतेदेखि गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा मैदा-आँटाको अभाव भएको संघको दाबी छ । प्रतिबन्धकै कारण मैदा-आँटाको मूल्यसमेत बढेको छ । नेपाल सरकारले भारतसँग चाँडोभन्दा चाँडो कुरा गरेर थप गहुँ उपलब्ध गराइदिन संघले अनुरोध गरेको छ ।
![](https://static.wixstatic.com/media/8d016c_7ca42b0bddbf4bef9001fb98e1c4d6a4~mv2.jpg/v1/fill/w_980,h_524,al_c,q_85,enc_auto/8d016c_7ca42b0bddbf4bef9001fb98e1c4d6a4~mv2.jpg)