नेकपा एमालेको संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली चयन भएका छन्। एमाले संसदीय दलले ओलीलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको सांसद सूर्य ढकालले बताए।
0 answers0 replies
Like
Comments
Couldn’t Load Comments
It looks like there was a technical problem. Try reconnecting or refreshing the page.