संघीय संसद सचिवालयले सांसदको ‘हाजिरी रेकर्ड’ राख्ने भएको छ। हस्तलिखित हाजिरीलाई व्यवस्थित गर्दै सांसदको उपस्थितिलाई रेकर्ड राख्न विद्युतीय हाजिरी यन्त्र जडान गर्ने तयारी भएको हो।