नेपालका वर्तमान गृहमन्त्री रवि लामिछानेले आफ्नो सुरक्षाका लागि अगाडि र पछाडि चल्ने सवारीसाधन खारेज गरेका छन् ।