नेपाल आयल निगमले नेपाल सरकार र ईण्डियन आयल कर्पोरेशन लिमिटेडलाई डिसेम्बर महिनामा तिर्नुपर्ने नियमित भुक्तानी करिब १९ अर्ब नेपाली रुपैयाँ पुगेको छ।