![](https://static.wixstatic.com/media/8d016c_aa242fdc8ab140e5954c3a81905aff15~mv2.jpg/v1/fill/w_840,h_556,al_c,q_85,enc_auto/8d016c_aa242fdc8ab140e5954c3a81905aff15~mv2.jpg)
Unique way to Protest: कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ का वडाध्यक्ष रवीन्द्र देवकोटा नगरपालिकाले सडक कालोपत्रेको बजेट कटौती गरेको भन्दै बजेट व्यवस्थापनको माग गर्दै सडकमा धर्ना दिइरहनुभएको छ । धर्ना बसेपनि वडा कार्यालयको काम भने सडक बाटै गर्दै हुनुन्छ