गृहमन्त्री रवि लामिछाने भन्छन् : 'आफ्ना मान्छे छुटाउन दबाब नदिनुहोला । नियम र कानुनको पालना सबैले गर्नुपर्छ । कुनै पनि किसिमको अनियमितता हामीबाट हुने छैन, कुनै काण्डमा मुछिने छैनौं ।'