संघीय संसद सचिवालयले सांसदको ‘हाजिरी रेकर्ड’ राख्ने भएको छ। हस्तलिखित हाजिरीलाई व्यवस्थित गर्दै सांसदको उपस्थितिलाई रेकर्ड राख्न विद्युतीय हाजिरी यन्त्र जडान गर्ने तयारी भएको हो।
0 answers0 replies
Like
Comments
Commenting on this post isn't available anymore. Contact the site owner for more info.