राजतन्त्रका अतिशय बफादार पक्षधर रवीन्द्र मिश्रले बरू वृध्द भूपू महाराज ज्ञानेन्द्रबाट उत्तराधिकार ग्रहण गरी आफैँलाई राजाका रूपमा प्रस्तुत गरे केही हाेला कि!नत्र रवीन सर!पत्रु ज्ञानेन सरकारलाई शिरमा बाेकेर राजतन्त्रकाे सुनसान मसानघाट सिबाय कतै नपुगिने छाँट पाे देख्छु हाव म त!
![](https://static.wixstatic.com/media/8d016c_a9bd65d23b1245f98421a5f2d40e3adf~mv2.jpg/v1/fill/w_790,h_697,al_c,q_85,enc_auto/8d016c_a9bd65d23b1245f98421a5f2d40e3adf~mv2.jpg)