गुल्मीको रिसिङ्गा विमानस्थलबाट पहिलो डेमो उडान सफल भएको छ । आइतबार दिउँसो १२ बजे काठमाडौंबाट उडेको तारा एयरको फ्लाइट ९ एन ए एल ओ रिसिङ्गा विमानस्थलमा अवतरण गरेको छ ।
0 answers0 replies
Like
Comments
Commenting on this post isn't available anymore. Contact the site owner for more info.