पाल्पामा तीन सयभन्दा बढी पुराना तोपका गोला भेटिएका छन्। सदरमुकाम तानसेनमा नेपाली सेना दि फेशम महिन्द्र दल गणले घडेरी खन्ने क्रममा ती तोपका गोलाहरु भेटिएका हुन्।
0 answers0 replies
Like
Comments
Commenting on this post isn't available anymore. Contact the site owner for more info.