असावधानी पूर्वक फुटबल मैदानमा हेलिकप्टर ल्यान्ड गरेर अपार गाली खाएपछि , अहिले धरानमा फुटबल टुर्नामेन्ट भइरहेकै क्रममा प्याराग्लाईडिङ ल्यान्ड गर्नेहरूको चर्चा छ। नेपालमा उडानहरू बारे दिनहुँ यस्तो खबर आउनु चिन्ता जनक विषय हो ।
0 answers0 replies
Like
Comments
Commenting on this post isn't available anymore. Contact the site owner for more info.