प्रचण्डले वर्तमान सत्ता गठबन्धन जोगाउन कांग्रेसले आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्नुपर्ने अडान राखेको स्रोतले जनाएको छ। 'वर्तमान सत्ता गठबन्धन जोगाउने हो भने मलाई प्रधानमन्त्री बनाउनुहोस्,' प्रचण्ड र खड्काको भेटलाई उदृत गर्दै स्रोतले जनाएको छ।
top of page
bottom of page