Breaking: कोटेश्वरमा कोइला बालेर सुतेको ४ जना अचेत अवस्थामा फेला परेका छन् भने वहाँहरुलाई उपचारको लागि अस्पताल लगिएको छ । P.S. कोठा भित्र कोइला, हिटर बालेर, झ्याल ढोका थुनेर नसुत्नु होला । बाथरूममा पनि गिजर चलाउँदा झ्याल ढोका बन्द नगर्नु होला ।