सरकारले पृथ्वी जयन्तीका अवसरमा २७ गते पुस बुधबार का दिन सार्वजनिक बिदा दिने भएको छ । २५/ गते पुस सोमबार का दिन बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
0 answers0 replies
Like
Comments
Commenting on this post isn't available anymore. Contact the site owner for more info.