यात्रुहरुबाट जफत गरिएको १५१ मोबाइल सेट त्रिभुवन विमानस्थल भन्सार कार्यालयले ९३ लाख+ मूल्य राखेर लिलामी बिक्रीको सूचना निकालेको छ। फोन धनीहरु समयमा लिन नआएपछि यस्तो गर्न लागिएको हो।
0 إجابات0 ردود
إعجاب
تعليقات
لم يعد التعليق على هذا المنشور متاحاً بعد الآن. اتصل بمالك الموقع لمزيد من المعلومات.