आज २०७९ माघ १ गते आइतबार बिहान १०:३२ मा ६८ यात्रु र ४ जना चालक दलका सदस्यसहित काठमाडौंबाट पोखरा उडेको विमान कास्की जिल्लाको पोखरा महानगरपालिकाको न्यागाउँ नजिकै बिहान ११ बजे दुर्घटना हुँदा नेपाल सरकारले दुःख व्यक्त गर्दै… सोमबार २ गते माघ २०७९ मा सोग को बिदा दिए।
![](https://static.wixstatic.com/media/8d016c_a39b6ab8c902435fb07be6fb36031783~mv2.jpg/v1/fill/w_720,h_589,al_c,q_85,enc_auto/8d016c_a39b6ab8c902435fb07be6fb36031783~mv2.jpg)