रड लोड गरेर रोकि राखेको ट्रकको छेउमा गएर कार ठोकिदा बुटवल-भैरहवा सडक खण्डमा केही दिन अगाडि दुर्घटना भएको थियो भने मानवीय क्षेती भने भएको थिएन । रातको समयमा सवरी साधन चलाउदा ट्राफिक नियमको पुर्ण पालना गर्नु हुन सबैमा अनुरोध छ । #FollowTrafficRule
0 إجابات0 ردود
إعجاب
تعليقات
لم يعد التعليق على هذا المنشور متاحاً بعد الآن. اتصل بمالك الموقع لمزيد من المعلومات.