- यही गठबन्धनबाट प्रधानमन्त्री बन्ने, त्यो नभए गठबन्धन छाडेर एमालेसँग छलफल गर्ने र त्यो पनि सम्भव नभए प्रतिपक्षमा बस्ने माओवादी रणनीति - प्रचण्ड भन्छन्, -पार्टी र आफूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घेराबन्दीमा पारियो।