निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका ‘सञ्जीव’ र ‘चेतन एडी’का परिवारलाई नेपाल सरकारले १०/१० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।