नयाँ समीकरण मिलाउने प्रयासमा नेकपा माओवादी अध्यक्ष प्रचण्ड। आज प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, कांग्रेस बाहेकको सत्ता समीकरण बनाउने विषयमा छलफल।