हुम्लामा हवाइजहाजले कम उडान भर्दा सर्वसाधारणलाई टिकट पाउन मुस्किल हुँदा टिकट कुर्नेकोे लाईन! हवाई सेवा प्रदायक कम्पनीले यसलाई सहज बनाउन पहल गरिदिन अनुरोध गर्दछौँ। उहाँहरु सँग विकल्प धेरै हुँदैन त्यही बाध्यताले दुःख पाइराख्नु भएको छ।
0 إجابات0 ردود
إعجاب
تعليقات
لم يعد التعليق على هذا المنشور متاحاً بعد الآن. اتصل بمالك الموقع لمزيد من المعلومات.