गृहमन्त्री रवि लामिछानेको नागरिकता मुद्दामा फैसला रविको विपक्षमा आएको छ भने रवि लामिछानेको सांसद पद पनि खारेज भएको छ ।