आज भएको विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री र गृहमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।